शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

हिम इलेक्ट्रोनिक्स र डोको रिसाइक्लर्सबीच सम्झौता

मङ्गलबार, २२ चैत २०७८, १८ : २७
मङ्गलबार, २२ चैत २०७८

हिम इलेक्ट्रोनिक्सले डोको रिसाइक्लर्ससँग एक सम्झौतामा हस्ताक्षर गरेको छ । आफ्ना पुराना इलेक्ट्रोनिक्स उत्पादनहरूको ई–फोहोर व्यवस्थापनको लागि सहकार्य गर्न हिम इलेक्ट्रोनिक्सले डोको रिसायकलर्ससँग सम्झौता गरेको हो ।

सम्झौतामा गोल्छा ग्रुपका भाइस प्रेसिडेन्ट  प्रभाकर एस थापा र डोको रिसाइक्लर्सका तर्फबाट नितेश श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप