बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

एन्फाको चुनावको मिति सर्‍यो

मङ्गलबार, २२ चैत २०७८, १७ : ०७
मङ्गलबार, २२ चैत २०७८

अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनावको मिति सरेको छ । यसअघि जेठ १५ गतेका लागि तय भएको एन्फाको चुनावको नयाँ मिति सार्वजनिक भएको हो ।

एन्फाका महासचिव इन्द्रमान तुलाधरले एन्फाको मिति सरेको बताए । ‘एन्फाको चुनावको मिति सरेको हो । अब असार ६ गतेका लागि नयाँ मिति तोकिएको छ,’ उनले रातोपाटीसँगको कुराकानीमा भने ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप