चीनमा तीब्र रुपमा बढिरहेको कोरोना संक्रमण, १६ हजार भन्दा बढी नयाँ संक्रमित भेटिए
मङ्गलबार, २२ चैत २०७८, ०९ : ५८
चीनमा कोरोना भाइरस संक्रमितको संख्यामा एकपटक पुनः तीब्र रुपमा वृद्धि भइरहेको छ ।
सोमबार चीनमा कुल १६ हजार ५ सय ९० नयाँ संक्रमित भेटिए जसमा १२ सय ३५ संक्रमितमा लक्षण पाइएको छ । यस्तै १५ हजार ३५५ मा कुनै पनि लक्षण देखिएको छैन ।
चीनको व्यवसायिक शहर शंघाईमा सबैभन्दा धेरै संक्रमित भेटिएका छन् ।
त्यहाँको सरकारले वीच्याटको आधिकारिक अकाउन्टमार्फत् मंगलबार शंघाईमा १३ हजार ८६ नयाँ संक्रमितमा कुनै पनि लक्षण देखिएको जानकारी दिएको छ ।
यस्तै २६८ मा संक्रमणको लक्षण देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या