आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

कुमारी बैंकको वार्षिकोत्सवमा रक्तदान कार्यक्रम

मङ्गलबार, २२ चैत २०७८, ०९ : ४५
मङ्गलबार, २२ चैत २०७८

कुमारी बैंक लिमिटेड २१ औँ वर्षमा प्रवेश गरेको सुखद उपलक्ष्यमा कुमारी बैक कर्मचारी संघले रक्तदान कार्यक्रम आयोजना गरेको छ । उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारी एवं अन्य स्वयम सेवी रक्तदाताहरू गरी १०९ जनाले रक्तदान गरेका छन् ।

देशमा आवश्यक रगत आपूर्तिमा उक्त कार्यक्रमबाट सङ्कलित रगतबाट केही सहज हुनेमा आयोजकले विश्वास लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप