सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

भारतको नयाँ विदेश सचिवमा विनयमोहन क्वात्रा

सोमबार, २१ चैत २०७८, १८ : ५२
सोमबार, २१ चैत २०७८

विनयमोहन क्वात्रा भारतको नयाँ विदेश सचिवमा नियुक्त भएका छन् । नेपालका लागि भारतीय राजदूत रहेका क्वात्रालाई सोमबार विदेश सचिव  नियुक्त गरिएको हो ।

अहिलेका सचिव हर्षवर्द्धन श्रींगला अवकाश भएपछि क्वात्रा विदेश सचिव हुनेछन् । क्वात्रा दुई वर्षअघि नेपालको राजदूत नियुक्त भएका थिए । नेपाल आउनुअघि क्वात्राले विदेश मन्त्रालय र प्रधानमन्त्री कार्यालय, अमेरिकास्थित भारतीय दूतावासमा काम गरेका थिए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप