मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपालले यसरी हरायो पपुवा न्युगिनीलाई, तस्बिरमा हेरौं

सोमबार, २१ चैत २०७८, १६ : २८
सोमबार, २१ चैत २०७८

सन्दीप लामिछानेको कप्तानीमा नेपाली राष्ट्रिय टोलीले घरेलु मैदानमा भएको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि जितेको छ । सोमबार भएको फाइनल खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई ५० रनले हराउँदै उपाधि आफ्नो पक्षमा पारेको हो ।

नेपालले​ पीएनजीलाई कसरी हरायो, तस्बिरमा हेरौं : 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप