ग्रामीको रेडकार्पेटमा सेलिब्रेटीको फेसन, तस्बिरहरू

person explore access_timeचैत २१, २०७८ chat_bubble_outline0

सन् २०२२ को ग्रामी अवार्ड अमेरिकाको लास भेगासमा आयोजना गरिएको छ । गत जनवरीमा नै गर्ने भनिएको यो अवार्ड ढिला गरी आयोजना गरिएको हो ।


अवार्डमा जोन बाटिस्टे ११ वटा विधामा मनोनयनमा परेका छन् भने जस्टिन बिबर, डोजा क्याट र एच.ई.आर ८ विधामा मनोनयनमा परेका छन् । बिली आइलिस र ओलिभिया रोड्रिगो ७–७ वटा विधामा मनोनयनमा परेका छन् ।



अवार्ड अघि रेड कार्पेटको पनि आयोजना गरिएको थियो । रेड कार्पेटमा कलाकारहरु फेसनेबल पहिरनमा उपस्थित भएका थिए । हेरौँ समाचार एजेन्सी रोयटर्सले कैद गरेका रेड कार्पेटका केही तस्बिरहरू :



 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।