नुवाकोटका १२ स्थानीय तहमा चुनावी गठबन्धन गर्न छलफल तीव्र
आइतबार, २० चैत २०७८, २२ : ३९
नुवाकोटका १२ स्थानीय तहमा सत्तारुढ राजनीतिक दलहरूको गठबन्धन गर्न छलफल तीव्र पारिएको छ । जसअनुसार आइतबार बसेको संयुक्त बैठकले गाउँ तथा नगरपालिकामा गठबन्धन गर्न गठबन्धनका पालिका प्रमुखहरुको बैठक सोमबारका लागि तय गरेको छ।
जुन बैठकले वडा र स्थानीय तहको गठबन्धन सम्बन्धमा राजनीतिक अवस्था र वस्तुस्थितिबारे बृहत छलफल गरी सत्ता गठबन्धन दलको संयुक्त प्रतिवेदन चैत्र २३ गतेभित्र गठबन्धन दलको जिल्ला कार्यालयमा उपलब्ध गराउने निर्णय भएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दलित समुदायको अधिकारसम्बन्धी विधेयक संसदमा पेस गर्न सरकारलाई निर्देशन
-
पुस ८ गतेदेखि ब्याडमिन्टन प्रतियोगिता हुने
-
जब विमानस्थलमा विराट कोहली महिला पत्रकारसँग विवादमा ओर्लिए !
-
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँच जनाको मृत्यु
-
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई प्रहरीले कारबाही गर्ने