२४ घण्टामा २३ जनामा कोरोना संक्रमण पुष्टि, देशभर ८९९ जना सक्रिय संक्रमित
आइतबार, २० चैत २०७८, १६ : ४२

पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६९०९ जनामा गरिएको नमूना परीक्षणमा २३ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त समयावधिमा ६६ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने सो समयावधिमा कसैको मृत्यु भएन ।
मन्त्रालयका अनुसार अहिले देशभर ८९९ जना सक्रिय संक्रमित रहेका छन् भने २४ घण्टामा ३०४४८ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । अहिले कोरोना संक्रमितको निको हुने दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफ्टिन्स रग्वी च्याम्पियनसिप : उद्घाटन खेलमा गोर्खाली रग्बी क्लब विजयी
-
बेनिशाको ‘कल्ली’ कात्तिक २१ मा रिलिज हुने
-
बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित
-
सरकारले जफत गर्यो खुमबहादुर खड्काको जग्गा
-
युक्रेनमा १ करोड ३० लाख मानिसलाई तत्काल मानवीय सहायताको आवश्यकता
-
बुढानिलकण्ठ नगरपालिका र डोल्पाका दुई पालिकाबीच शैक्षिक साझेदारी