आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

सिटिजन्स बैंक र नारायणी सामुदायिक हस्पिटलबीच समझदारी

आइतबार, २० चैत २०७८, १२ : ५३
आइतबार, २० चैत २०७८

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एन.पी.आई नारायणी सामुदायिक हस्पिटलचितवन बीच एक सम्झौता सम्पन्न भएको छ । सिटिजन्स बैंकका कार्डबाहकहरूलाई १०% छुट दिनेगरी समझदारी पत्रमा हस्ताक्षर भएको बैंकले जनाएको छ ।  सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले एन.पी.आई नारायणी सामुदायिक हस्पिटलका सबै सेवा सुविधामा १०% छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप