बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

अमेरिकाले युक्रेनलाई ३० करोड अमेरिकी डलरको थप सैन्य सहयोग उपलब्ध गराउने

शनिबार, १९ चैत २०७८, २२ : ४४
शनिबार, १९ चैत २०७८

संयुक्त राज्य अमेरिकाले युक्रेनलाई ३० करोड अमेरिकी डलरको थप सैन्य सहायता उपलब्ध गराउने  रक्षा विभाग (डीओडीे) ले जनाएको छ।

‘युक्रेन सेक्युरिटी असिस्टेन्स इनिसिएटिभ’ मार्फत डीओडीले युक्रेनको आत्मरक्षा गर्ने क्षमतालाई बलियो बनाउन ३० करोड डलर सम्मको सुरक्षा सहायता प्रदान गर्नेछ। यो निर्णयले युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई आफ्नो रक्षा प्रयासको समर्थनमा संयुक्त राज्य अमेरिकाको अटल प्रतिबद्धतालाई जोड दिन्छ’ पेन्टागनका प्रेस सचिव जोन किर्बीले भनेका छन्।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप