मंगलम सिपिभिसि प्लस पाइपले पायो गुणस्तर चिन्ह
शनिबार, १९ चैत २०७८, १९ : १३
![मंगलम सिपिभिसि प्लस पाइपले पायो गुणस्तर चिन्ह](https://rpcdn.ratopati.com/media/albums/NS_Mangalam_pSjDsCx1sp.jpg)
मङ्गलम इण्डस्ट्रिजले उत्पादन गरेको सीपीभीसी प्लस पाइपले नेपाल गुणस्तर चिन्हप्राप्त गरेको छ । यसका एस्डीआर ११ (१५ र ५० मिमि) र एस्डीआर १३.५ (२० र ५० मिमि)ले नेपाल गुणस्तर चिन्ह ५७० पाएको हो ।
बजारमा लामो समयदेखि गुणस्तरीय उत्पादन दिइरहेको मङ्गलमको पीभीसी र एचडीपीई पाइपले पहिलेदेखि नै नेपाल गुणस्तर मान्यता पाइसकेका छन् । गुणस्तर तथा नापतौल विभागले विभिन्न नेपाली उत्पादनहरूलाई गुणस्तरको मानकको रूपमा यो चिन्ह प्रदान गर्दै आएको छ ।
नेपाल गुणस्तर चिन्ह अन्तर्राष्ट्रिय मान्यता प्राप्त छ । र, यो चिन्ह पाएका उत्पादनहरू गुणस्तरीय र नेपाली बजारमा बिक्री योग्य मानिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि सेवा आयोगले विभिन्न पदका लागि विज्ञापन खोल्यो
-
सांसदहरूले सोधे– भारतले नेपाली भूभाग मिच्दा सरकार किन मौन ?
-
आईसीसी वरीयतामा अभिषेकको छलाङ
-
महान्यायाधिवक्ता कार्यालयको तीन निर्णय विवादमा
-
कीर्तिपुर क्रिकेट रंगशालाको स्तरोन्नतिको काम छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
-
ट्रम्प प्रशासनले अवैध आप्रवासीलाई फिर्ता पठाउन किन सैन्य विमान प्रयोग गरिरहेको छ ?