ad
x

माओवादी प्रवेशको प्रचार भएपछि दीपकराज फोन र म्यासेजले हैरान

person explore access_timeचैत १८, २०७८ chat_bubble_outline0
file photo

चर्चित हास्य कलाकार दीपकराज गिरीले आफू कुनै पार्टीमा नलागेको बताएका छन् ।  गिरीले आफू माओवादीमा प्रवेश भएको समाचारको हेड लाइन आएको र त्यसलाई हेरेर फोन र म्यासेज आएर हैरान भएको बताएका छन् । 


शुक्रबार राति सामाजिक सञ्जालमा एक पोस्ट गर्दै गिरी माओवादीमा प्रवेश भनेको हेड लाइन मात्रै हेरेर फोन र म्यासेज आएर हैरान परेको उनले लेखेका छन् । 



‘म कहीँ गा छैन म कुनै एक पार्टीको होइन सबै पार्टीको हुँ’, गिरीले लेखेका छन् ।









कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।