विश्वकप ड्र : अर्जेन्टिना रहेको समूहमा मेक्सिको र पोल्याण्ड

कतार विश्वकपको ड्र अहिले चलि रहेको छ । दोहामा जारी फाइनल ड्रको दोस्रो र तेस्रो राउन्डमा चार पोटमा रहेका टोलीहरूलाई आठ समूहमा विभाजन गरिएको छ । तीन पोटहरुको विभाजन गरिँदा अर्जेन्टिना रहेको समूहमा मेक्सिको र पोल्याण्ड परेका छन् । त्यस्तै ब्राजिल रहेको समूहमा सर्बिया र स्वीट्जरल्याण्ड परेका छन् ।
जापान, जर्मनी र स्पेन एकै समूह ‘ई’ मा परेका छन् । त्यस्तै समूह ‘एफ’ बेल्जियम, क्रोएसिया र मोरक्को छन् । समूह ‘एच’मा पोर्चुगल ,उरुग्वे र कोरिया छन् ।
कुन समूहमा कुन टिम ?
समूह ‘ए’ : कतार, नेदरल्यान्ड, सेनेगल
समूह ‘बी’ : इङ्ल्यान्ड, अमेरिका, इरान
समूह ‘सी’ : अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड
समूह ‘डी’ : फ्रान्स, डेनमार्क, टुनिसिया
समूह ‘ई’ : स्पेन, जर्मनी, जापान
समूह ‘एफ’ : बेल्जियम, क्रोएसिया
समूह ‘जी’ : ब्राजिल, स्वीटजरल्यान्ड, सर्बिया
समूह ‘एच’ : पोर्चुगल , उरुग्वे, कोरिया
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शनिबारदेखि वीरेन्द्रनगरमा ‘कर्णाली छोरी सम्मेलन’, प्रदेशका दुई सय छोरीहरू सहभागी हुँदै
-
वन्यजन्तुपीडितले पाएनन् राहत रकम
-
गाजामा दुई इजरायली सैनिकको मृत्यु, तीन घाइते
-
पहलगाम आतङ्कवादी हमलाको जसपा नेपालद्वारा निन्दा, क्षेत्रीय शान्तिका लागि संवादको आग्रह
-
सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री
-
सोलुखुम्बु र ओखलढुङ्गाको पर्यटन प्रवर्द्धनका लागि ‘स्पार्क एडेभेञ्चर’