विश्वकप ड्र : वेल्स वा स्कटल्याण्ड छनोट भए इङल्यान्डको समूहमा !
शुक्रबार, १८ चैत २०७८, २३ : १०

शुक्रबार राति सार्वजनिक भएको विश्वकप ड्र रोचक बनेको छ । समूह बीमा इङ्ल्याण्ड, युएसए र इरान छानिएका छन् भने अर्को टीम वेल्स/स्कटल्याण्ड/युक्रेनमध्येबाट छानिनेछन् ।
यदि वेल्स वा स्कटल्याण्ड विश्वकपमा छनोट भएको खण्डमा इङ्ग्ल्यान्डकै समूहमा पार्नेछन् । समूह सीमा भने अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड र साउदी अरेबिया परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवा पलायन रोक्नु आजको प्रमुख चुनौती : मुख्यमन्त्री लामा
-
काईयी एक्सचेन्ज कार्निभलको समय थप
-
अपेक्षित नतिजा निस्किएको छैन, निराश हुनुपर्ने अवस्था पनि छैन : मुख्यमन्त्री कँडेल
-
चैतसम्म सवा २४ खर्ब विदेशी मुद्रा सञ्चिति, पर्याप्तता सूचक नकारात्मक
-
आवासीय चिकित्सकसँगको अतिरिक्त सुविधा तय गर्न स्वास्थ्यमन्त्री पौडेलद्वारा कार्यदल गठन
-
बागमती प्रदेशसभा अधिवेशन आह्वान