शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

विश्वकप ड्र : स्पेन र जर्मनी एकै समूहमा

शुक्रबार, १८ चैत २०७८, २२ : ५२
शुक्रबार, १८ चैत २०७८

कतार विश्वकपको ड्र अहिले चलि रहेको छ । दोहामा जारी फाइनल ड्रको पहिलो राउन्डमा चार पोटमा रहेका टोलीहरूलाई आठ समूहमा विभाजन गरिएको छ ।

पोट १ र २ को टोलीहरु विभाजन गरिँदा जर्मनी र स्पेन एकै समूह ‘ई’ मा परेका छन् । त्यस्तै समूह ‘एफ’ बेल्जियम, क्रोएसिया  छन् ।

कुन समूहमा कुन टिम ?  

समूह ‘ए’ : कतार, नेदरल्यान्ड

समूह ‘बी’ : इङ्ल्यान्ड, अमेरिका

समूह ‘सी’ : अर्जेन्टिना, मेक्सिको

समूह ‘डी’ : फ्रान्स, डेनमार्क

समूह ‘ई’ : स्पेन, जर्मनी

समूह ‘एफ’ : बेल्जियम, क्रोएसिया  

समूह ‘जी’ : ब्राजिल, स्वीटजरल्यान्ड

समूह ‘एच’ : पोर्चुगल , उरुग्वे 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप