शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

मधेशी आयोगको थर सूचीकरण प्रतिवेदन सार्वजनिक

शुक्रबार, १८ चैत २०७८, १७ : ५३
शुक्रबार, १८ चैत २०७८

मधेशी आयोगले   "नेपालमा मधेशी समुदायको थर सूचीकरण प्रतिवेदन-२०७८" सार्वजनिक गरिएको छ । प्रतिवेदन सुझाव र पृष्ठपोषणको लागि आयोगको वेबसाइटमा उपलब्ध गराइएको आयोगले विज्ञप्तीमा उल्लेख गरिएको हाे ।

नेपालका मधेशी समुदायको पहिलो पल्ट संवैधानिक आयोगले आफ्नो दायित्व अनुसार थर सूचीकरण गरेको छ । प्रतिवेदनमाथि सुझावहरु प्राप्त भएपछि अन्तिम रुप दिएर नेपाल सरकारलाई राजपत्रमा प्रकाशित गर्न आयोगले सिफारिस गर्ने अध्यक्ष डा.विजयकुमार दत्तले बताए । प्रतिवेदन वित्तिय तथ्यांकलाई आधार मानेर तयार पारिएको छ । प्रतिवेदन आयोगको विज्ञ दिपक गुप्ताले तयार पारेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप