पोर्चुगलका नयाँ प्रधानमन्त्रीले लिए सपथ
बिहीबार, १७ चैत २०७८, २० : ०९
पोर्चुगलको नयाँ प्रधानमन्त्रीमा नियुक्त एन्टोनियो कोस्टाले सपथ ग्रहण गरेका छन् । राष्ट्रपति मर्केल रिबेल डे साउसाले उनलाई बुधबार प्रधानमन्त्रीका रुपमा नियुक्त गरेका थिए ।
सपथ ग्रहण समारोहमा राष्ट्रपति साउसाले अहिलेको सरकार विषेश परिस्थितिमा बनेकाले यसले अहिलेको आवश्यकता अनुसारको काम गर्न सफल हुने विश्वास व्यक्त गरे। प्रधानमन्त्री कोस्टले महत्वकाङ्क्षाका साथ सरकारका कामलाई अगाडि बढाउने प्रतिवद्धता जनाए ।
“हामी के गर्नेछौँ भन्ने कुरा जनतालाई पहिले नै भनेका छौँ, जनताका बीचमा परेको प्रतिवद्धता अनुसारका काम गर्ने छौँ,” उनले भने । राजनीतिक संकटबाट मुलुकलाई निकास दिँदै नयाँ चरणमा मुलुकलाई लैजानु पर्ने खाँचो रहेको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य एआईको विषयमा छलफल गर्न ‘हाइकन’ सम्मेलन
-
यो एयरबड्सले गरिदिन्छ गर्दागर्दैको कुरा अनुवाद
-
कल सेन्टरको आवरणमा लटरी र सट्टेबाजी : दुई भारतीय र ५ नेपालीविरुद्ध मुद्दा
-
मधेस प्रदेश सभाको चौथो अधिवेशन सुरु
-
‘पटकपटक कम्पन हुँदैमा ठुलो भूकम्पको जोखिम छ भन्न मिल्दैन’
-
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति