शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

नेपालमा ७ लाख मात्रा फाइजर खोप आइपुग्यो

बिहीबार, १७ चैत २०७८, १८ : ४५
बिहीबार, १७ चैत २०७८

नेपालमा कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको ७ लाख ३२ हजार ४२० फाइजर खोप आइपुगेको छ । अमेरिकी सरकारको अनुदान सहयोगमा सो खोप नेपालले प्राप्त गरेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा.सुरेन्द्र चौरसियाले बताए ।

अघिल्लो हप्ता अमेरिकी सरकारको सहयोगमा कोभ्याक्स सुविधामार्फत ७ लाख ६६ हजार आइपुगेको थियो । योसँगै एक साताको अवधिमा १५ लाख मात्रा फाइजर खोप नेपालले प्राप्त उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप