देउवाद्वारा निर्वाचन परिचालन समितिमा ५५ जनालाई मनोनयन (नामावलीसहित)
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा गठन भएको‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ मा ५५ जनालाई मनोनयन गरेका छन् । केन्द्रीय कार्यसमिति बैठकको निर्णय अनुसार गठन भएको खड्काको नेतृत्व समितिमा देउवाले बुधबार ५५ जनालाई मनोनयन गरेका हुन् ।
चैत्र १५ गते बसेको केन्द्रीय समिति बैठकको निर्णय अनुसार पार्टीका उपसभापति खड्काको संयोजकत्वमा गठन भएको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ देउवाले सदस्यहरु मनोनयन गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
समितिको पहिलो बैठक बिहीबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने पनि मनोनित पौडेलले जानकारी दिए ।
स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिमा को-को?
१. सदस्य — उपसभापति धनराज गुरुङ
२. सदस्य — महामन्त्री गगनकुमार थापा
३. सदस्य — महामन्त्री विश्वप्रकाश शर्मा
४. सदस्य — सहमहामन्त्री फरमूल्लाह मंसुर
५. सदस्य — सहमहामन्त्री उमाकान्त चौधरी
६. सदस्य — सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’
७. सदस्य — सहमहामन्त्री भीष्मराज आङ्दम्बे
८. सदस्य — सहमहामन्त्री महेन्द्र यादव
९. सदस्य — सहमहामन्त्री किशोरसिंह राठौर
१०. सदस्य — सहमहामन्त्री बद्री पाण्डे
११. सदस्य — सहमहामन्त्री जीवन परियार
१२. सदस्य — केन्द्रीय सदस्य डा. शशांक कोइराला
१३. सदस्य — केन्द्रीय सदस्य अर्जुननरसिंह के.सी.
१४. सदस्य — केन्द्रीय सदस्य एवं प्रवक्ता डा. प्रकाशशरण महत
१५. सदस्य — केन्द्रीय सदस्य डा. शेखर कोइराला
१६. सदस्य — केन्द्रीय सदस्य बालकृष्ण खाँण
१७. सदस्य — केन्द्रीय सदस्य पद्मनारायण चौधरी
१८. सदस्य — केन्द्रीय सदस्य एन.पी. साउँद
१९. सदस्य — केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे
२०. सदस्य — केन्द्रीय सदस्य शंकर भण्डारी
२१. सदस्य — केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा
२२. सदस्य — केन्द्रीय सदस्य सीता गुरुङ
२३. सदस्य — केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी
२४. सदस्य — केन्द्रीय सदस्य श्यामकुमार घिमिरे
२५. सदस्य — केन्द्रीय सदस्य प्रदीप पौडेल
२६. सदस्य — केन्द्रीय सदस्य कल्याणकुमार गुरुङ
२७. सदस्य — केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ
२८. सदस्य — केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत
२९. सदस्य — केन्द्रीय सदस्य डा. डिला संग्रौला
३०. सदस्य — केन्द्रीय सदस्य लक्ष्मी परियार
३१. सदस्य — केन्द्रीय सदस्य योगेन्द्र चौधरी
३२. सदस्य — केन्द्रीय सदस्य महेन्द्रकुमार राय
३३. सदस्य — केन्द्रीय सदस्य गेहेन्द्र गिरी
३४. सदस्य — केन्द्रीय सदस्य सञ्जयकुमार गौतम
३५. सदस्य — केन्द्रीय सदस्य तारामान गुरुङ
३६. सदस्य — केन्द्रीय सदस्य मधु आचार्य
३७. सदस्य — केन्द्रीय सदस्य मदनबहादुर अमात्य
३८. सदस्य — केन्द्रीय सदस्य उमेशजंग रायमाझी
३९. सदस्य — केन्द्रीय सदस्य उदयशम्शेर राणा
४०. सदस्य — केन्द्रीय सदस्य जीतजंग बस्नेत
४१. सदस्य — केन्द्रीय सदस्य नैनसिंह महर
४२. सदस्य — केन्द्रीय सदस्य दिलमान पाख्रिन
४३. सदस्य — केन्द्रीय सदस्य रामहरि खतिवडा
४४. सदस्य — केन्द्रीय सदस्य अञ्जनी श्रेष्ठ
४५. सदस्य — केन्द्रीय सदस्य रंगमती शाही
४६. सदस्य — केन्द्रीय सदस्य मञ्जुकुमारी यादव
४७. सदस्य — केन्द्रीय सदस्य सरस्वती अर्याल तिवारी
४८. सदस्य — केन्द्रीय सदस्य मञ्जु खाँण
४९. सदस्य — केन्द्रीय सदस्य गुरु बराल
५०. सदस्य — केन्द्रीय सदस्य प्रतिमा गौतम
५१. सदस्य — केन्द्रीय सदस्य कुन्दनराज काफ्ले
५२. सदस्य — केन्द्रीय सदस्य हरिशरण नेपाली
५३. सदस्य — केन्द्रीय सदस्य नानु वाँस्तोला
५४. सदस्य — केन्द्रीय सदस्य सीताकुमारी राना
५५. सदस्य — केन्द्रीय सदस्य जीवन राना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबारदेखि नेता कोइराला सुदूरपश्चिमका कार्यक्रममा व्यस्त हुने
-
कप्तान रोहित शर्माले बनाएको कुल रनभन्दा जसप्रित बुमराहले लिएको विकेट बढी !
-
सीजीको ‘क्रिकेटको मज्जा दोब्बर’ अफरमा एनपीएल टिकट वितरण
-
परराष्ट्रमन्त्री राणा दिल्लीमा, प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे छलफल होला ?
-
मेलम्चीको पानी आपूर्ति : ‘पाइप लाइन’ को काम शीघ्र पूरा गर्न निर्देशन
-
भ्रष्टाचार मुद्दाको सजायविरुद्ध पुनरावेदन गएका सार्कोजीलाई झट्का