ad
x
फोटोफिचर

ओलीको स्वागतमा प्रसाईंको रेड कार्पेट, तस्बिरमा हेर्नुहोस्

person explore access_timeचैत १६, २०७८ chat_bubble_outline0

मेडिकल व्यवसायी दुर्गा प्रसाईले नेकपा एमालेका अध्यक्ष केपी ओलीको स्वागत गर्न रातो कार्पेट (रेड कार्पेट) बिछ्याएका हुन् ।  भक्तपुरको सूर्यविनायकस्थित प्रसाईंको लगानी रहेको सूर्यविनायक हरित कृषि तथा थोक बजारको उद्घाटन बुधबार ओलीले गर्नेछन् । 


२ अर्ब रुपैयाँभन्दा बढी लगानीमा करिब ५० रोपनीमा क्षेत्रफलमा उक्त तरकारी बजार निर्माण भएको छ । 











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।