ओलीको स्वागतमा प्रसाईंको रेड कार्पेट, तस्बिरमा हेर्नुहोस्
बुधबार, १६ चैत २०७८, १२ : ४८
मेडिकल व्यवसायी दुर्गा प्रसाईले नेकपा एमालेका अध्यक्ष केपी ओलीको स्वागत गर्न रातो कार्पेट (रेड कार्पेट) बिछ्याएका हुन् । भक्तपुरको सूर्यविनायकस्थित प्रसाईंको लगानी रहेको सूर्यविनायक हरित कृषि तथा थोक बजारको उद्घाटन बुधबार ओलीले गर्नेछन् ।
२ अर्ब रुपैयाँभन्दा बढी लगानीमा करिब ५० रोपनीमा क्षेत्रफलमा उक्त तरकारी बजार निर्माण भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४२ वर्षीय धोनीको नाममा अर्को कीर्तिमान
-
गण्डकीको अर्थमन्त्री चुमान, दीपक मनाङे फेरि भौतिकमै
-
५१ दिनमा सकियो ‘मेयर’को छायाङ्कन
-
नेसपाले बझाङको उपनिर्वाचनमा ‘राइट टू नो भोट’ नीति अपनाउने
-
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडद्वारा विभिन्न पदमा दरखास्त आह्वान
-
छात्रवृत्ति दरखास्तका लागि त्रिभुवन विश्वविद्यालयले थप्यो समय