बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

बुधबार, १६ चैत २०७८, ११ : २६
बुधबार, १६ चैत २०७८

नेपाल राष्ट्र बैंकका अनुसार आज बुधबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ २८ पैसा र बिक्रीदर १२१ रुपैयाँ ८८ पैसामा रहेको छ । 

यस्तै युरोपियन युरो एकको खरिददर १३३ रुपैयाँ ९४ पैसा र विक्रीदर १३४ रुपैयाँ ६० पैसा रहेको छ भने पाउन्डस्टललिङ एकको खरिददर १५८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १५९ रुपैयाँ ५० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 
यस्तै, अस्ट्रेलियन डलर आज एकको खरिददर ९० रुपैयाँ ९५ पैसा र बिक्रीदर  ९१ रुपैयाँ ४० पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ १५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ६३ पैसा रहेको छ ।  यता जापानी यन आज १० बराबर नेपाली ९ रुपैयाँ ८२ पैसा र बिक्रीदर ९ रुपैयाँ ८७ पैसा रहेको छ भने चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १९ रुपैयाँ १४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

यता साउदी अरवियन रियाल आज एकको खरिददर ३२ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४९ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिददर ३३ रुपैयाँ १९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप