सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वोच्च अदालतको न्यायाधीशमा श्रेष्ठ नियुक्त

मङ्गलबार, १५ चैत २०७८, १९ : ००
मङ्गलबार, १५ चैत २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीले न्याय परिषद्को सिफारिसमा तिलप्रसाद श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेकी छन् । उनले मंगलबार सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेकी हुन् ।

श्रेष्ठ हालसम्म उच्च अदालत, विराटनगरका मुख्य न्यायाधीश थिए । नेपालको संविधानको धारा १२९ को २ बमोजिम श्रेष्ठलाई नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप