आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

रुस र युक्रेनबीच इस्तानबुलमा वार्ता शुरु

मङ्गलबार, १५ चैत २०७८, १७ : ५०
मङ्गलबार, १५ चैत २०७८

रुसी र युक्रेनी वार्ताकारहरूले मंगलबार बिहान १०:३० बजे (०७३० GMT) ​पछि इस्तानबुलमा आमनेसामने वार्ता शुरु गरेको टर्की समाचार एजेन्सीले जनाएको छ। 

दुबै पक्षलाई टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले स्वागत गरेका थिए । स्वागत गर्दै राष्ट्रपति एर्डोगानले दुवै पक्षलाई युक्रेनमा गत फेब्रुअरी २६ मा रूसको आक्रमणबाट उत्पन्न "​यस त्रासदीको अन्त्य" गर्न आग्रह गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप