गरिमा विकास बैंकले किन्यो के.सी.एल. अस्ट्यूट क्यापिटल
मङ्गलबार, १५ चैत २०७८, १५ : ५२
गरिमा विकास बैंकको ५१.२०% शेयर स्वामित्व रहने गरी के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेड औपचारिकरुपमा मर्ज गरिमा क्यापिटलमा मर्ज भएको छ । यससँगै अब सो कम्पनी गरिमा विकास बैंकको सहायक कम्पनीको रुपमा रुपान्तरण भएको हो । अब उप्रान्त के.सी.एल.अस्ट्यूट क्यापिटलले प्रदान गर्दै आएका सेवा तथा कारोवारहरु गरिमा क्यापिटल लिमिटेडको नाममा सञ्चालन हुने बैंकले जनाएको छ ।
गत असार ४ गते नै के.सी.एल. अस्ट्यूट क्यापिटल बैंकले के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेडको शेयर लगानी÷स्वामित्व खरिद गर्ने सम्बन्धी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?