विदेशबाट ७९ सम्पदा फिर्ता ल्यायौं : परराष्ट्र मन्त्रालय
मङ्गलबार, १५ चैत २०७८, १९ : ००
परराष्ट्र मन्त्रालयले विभिन्न देशमा पुगेका नेपालका ८१ सम्पदा स्वदेश फर्काएको छ । मंगलबार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले नेपाल बाहिर पुगेका सम्पदाहरू नेपाल भित्र्याउनका लागि घनीभूत रुपमा लागिरहेको जानकारी दिइन् ।
उनका अनुसार तिब्बतबाट २८ वटा, कलकत्ताबाट १३, बेलायतबाट १९, अमेरिकाबाट १७, अष्ट्रियाबाट १, जर्मनीबाट १ गरी विभिन्न मुलकबाट गरेर ७९ सम्पदा नेपाल फिर्ता भएको छ । अमेरिकाका विभिन्न संग्रहालयमा रहेका नेपाली सम्पदा फर्काउनका लागि पनि पहल भइरहेको उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्तारुढ दुई दलीय संयन्त्रले छुट्टाछुट्टै ९ वटा कार्यदल बनाउने
-
चालु खाताको बचत घट्न थाल्यो, शोधनान्तर स्थिति सुधारकै अवस्थामा
-
नेपालसँग पौने २३ खर्बको विदेशी मुद्रा, माग धान्ने अवधि घट्न थाल्यो
-
अध्यादेशको सङ्केत, राष्ट्रपतिसँग कानुनमन्त्रीसहित प्रधानमन्त्रीले गरे भेटवार्ता
-
ऊर्जा मार्गचित्रको प्रभावकारी कार्यान्वयनका लागि इप्पानद्वारा १७ बुँदे सुझाव
-
२ लाख ‘एचपीभी’ खोप ल्याइँदै