शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

विनोद भन्छन्, 'कप्तानसँग कुनै विवाद छैन'

मङ्गलबार, १५ चैत २०७८, १२ : १५
मङ्गलबार, १५ चैत २०७८

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने र विनोद भण्डारीबीच मैदानमा हात मिलाउन खोज्दा मिलाउन नमानेको विषयमा सामाजिक सञ्जालमा चर्चा भयो । तर, सामाजिक सञ्जालमा चर्चा चलेजस्तो मैदानमा दुई खेलाडीबीच केही नभएको विनोद भण्डारी बताउँछन् । भिडियोलाई बङ्ग्याएर हालिएको उनले रातोपाटीसँग भने । 

सन्दीप र विनोदबीच मैदानमा भएको वास्तविकता विनोदले भने, ‘सन्दीपले ओभर सकिएपछि आफ्नो क्याप माग्नलाई हात अगाडि बढाएको र क्याप म सँग नभएर अर्को खेलाडीसँग थियो, त्यसैले मैले म सँग होइन भनेर आफ्नो पोजिसनमा जान लागेको हो अर्को पटक बलिङ चेन्ज गर्ने वा नगर्ने भन्ने विषयमा सल्लाह गर्न सन्दीप आएको र मैले यही ठिक हुँदैछ भन्दै आफ्नो पोजिसनमा फर्किएको हुँ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप