एकीकृत समाजवादीका अध्यक्ष नेपाल टर्की प्रस्थान

person explore access_timeचैत १४, २०७८ chat_bubble_outline0

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल टर्की प्रस्थान गरेका छन् ।  टर्कीको अंकारामा आयोजना हुने इको क्लाइमेट कन्फरेन्समा सहभागी हुन उनी सोमबार राति त्यसतर्फ प्रस्ताव गरेका हुन् । उनका सचिवालयका अनुसार नेपाल टर्किस एअरलान्सको उडानबाट इस्तानावुल हुँदै अंकरातर्फ प्रस्थान गर्नेछन् । 
नेपालले  मार्च २९ देखि ३१ सम्म आयोजना हुने उक्त समिटलाई सम्बोधन गर्नेछन् । उनी चैत्र १९ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।  






कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।