बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एकीकृत समाजवादीका अध्यक्ष नेपाल टर्की प्रस्थान

सोमबार, १४ चैत २०७८, २२ : ३२
सोमबार, १४ चैत २०७८

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल टर्की प्रस्थान गरेका छन् ।  टर्कीको अंकारामा आयोजना हुने इको क्लाइमेट कन्फरेन्समा सहभागी हुन उनी सोमबार राति त्यसतर्फ प्रस्ताव गरेका हुन् । उनका सचिवालयका अनुसार नेपाल टर्किस एअरलान्सको उडानबाट इस्तानावुल हुँदै अंकरातर्फ प्रस्थान गर्नेछन् । 
नेपालले  मार्च २९ देखि ३१ सम्म आयोजना हुने उक्त समिटलाई सम्बोधन गर्नेछन् । उनी चैत्र १९ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप