तीन जिल्लाका एसपीको सरुवा, मोरङमा शान्तिराज कोइराला
सोमबार, १४ चैत २०७८, २१ : २६
![तीन जिल्लाका एसपीको सरुवा, मोरङमा शान्तिराज कोइराला](https://rpcdn.ratopati.com/media/albums/Nepal-Police-Headquarter_MdXv1WDxA3_Ff70uqP1HS.jpg)
प्रहरी प्रधान कार्यालयले ३ जिल्लाका प्रहरी उपरिक्षक (एसपी) हरुको काज सरुवा गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङमा शान्तिराज कोइरालालाई पठाइएको छ । सिन्धुपाल्चोकमा रामेश्वरप्रसाद यादव र ऋषिराम कँडेललाई पश्चिम नवलपरासीमा काज सरुवा गरिएको छ ।
सिन्धुपाल्चोकमा कार्यरत राजन अधिकारीलाई अख्तियारमा सरुवा गरिएको छ । पश्चिम नवलपरासीमा कार्यरत मनोजकुमार यादवलाई गण्डकी प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय, पोखरामा सरुवा गरिएको छ । मोरङमा कार्यरत एसपी जनार्दन जिसीलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा काज सरुवा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या