बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल बङ्गलादेश बैंकद्वारा दुर्घटना बीमा भुक्तानी

सोमबार, १४ चैत २०७८, १९ : ३६
सोमबार, १४ चैत २०७८

नेपाल बङ्गलादेश बैंकले बचत खाता खोल्ने ग्राहकहरुको सुरक्षणको लागि गरिएको दुर्घटना बीमा बापतको दाबी रकम रु. एक लाख हस्तान्तरण गरेको छ । 

ग्राहक स्व. महमुदा खातुनकी छोरी मसउदा खातुनलाई सो रकम प्रदान गरिएको बैंकले जनाएको छ । महमुदा खातुनले नेपाल बङ्गलादेश बैंक, ब्रम्हपुरी  शाखामा खाता खोली कारोबार गर्दै आएकी थिइन् भने उनको गत कात्तिक ६ गते सवारी दुर्घटनामा परी मृत्यु भएको थियो ।  

यस प्रकारको सहयोगले आफ्ना ग्राहकको आश्रित परिवारको लागि राहत पुग्ने विश्वास बैंकले लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप