सशस्त्र द्वन्द्वका क्रममा विस्थापित प्रहरी चौकी २२ वर्षपछि पुनर्स्थापना
सोमबार, १४ चैत २०७८, १० : ३४

सशस्त्र द्वन्द्वका क्रममा विस्थापित भएको प्रहरी चौकी २२ वर्षपछि पुनर्स्थापना भएको छ । २०४९ सालमा बाजुराको अति विकट क्षेत्र हिमाली गाउँपालिकाको वडा नम्बर १ स्थित विच्छयाँमा स्थापना भएको प्रहरी चौकी २०५५ चैत २७ देखि विस्थापित भएकोमा चैत आइतबार पुनर्स्थापना भएको हो ।
बाजुराका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल र जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक चतुर्भुज ओझाले जनप्रतिनिधिहरू, सरोकारवाला लगायतको उपस्थितिमा प्रहरी चौकी पुनर्स्थापना गरेका हुन् ।
उक्त चौकी विस्थापित हुँदा प्रहरी सेवा प्राप्त गर्न निकै कठिनाई भोग्नु परेको भन्दै स्थानीयले पुनर्स्थापनाको माग गर्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिराज भट्ट ‘राम नाम सत्य’ मा अनुबन्ध
-
अमेरिकामा हेलिकप्टर दुर्घटना, ३ जनाको मृत्यु
-
हाम्रो कारण थापाथलीमा मेलम्ची खानेपानीको पाइपमा क्षति पुगेको छैन : विद्युत प्राधिकरण
-
प्रहरी स्टाफ कलेजविरुद्धको रिट न्यायाधीश फुयालको इजलासमा
-
‘पाकिस्तानसँग हार्ने डरले शारजहाँबाट खेल छोडेर भागेको बिर्सनुभयो ?’
-
अतिरिक्त भन्सार महसुलको चिन्ताले अमेरिका र एशियामा शेयर बजार चौपट