‘आध्यात्मिक ज्ञानभण्डार’ पुस्तक सार्वजनिक
उद्धवप्रसाद नेपालद्वारा लिखित ‘आध्यात्मिक ज्ञानभण्डार’ पुस्तक सार्वजनिक गरिएको छ । शब्दयात्रा प्रकाशनद्वारा आयोजित समारोहमा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधान न्यायाधीश खिलराज रेग्मी र नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालाले संयुक्त रूपमा सो पुस्तक सार्वजनिक गरेका हुन् ।
सोही समारोहका सभापति तथा विश्व रेकर्ड कायम गरेका गीतकार हरि गोपाल प्रधानलाई शब्दयात्रा विशेष सम्मान, भरत जङ्गमलाई सिर्जना सम्मान, गीता केशरीलाई प्रशासनिक महिला प्रतिभा सम्मान, प्रा. डा. जगदीश वैद्यलाई सामाजिक जागरण सम्मान, प्रा. डा. टङ्कनाथ शर्मालाई शिक्षा सम्मान, प्रा. डा. रमेशकुमार मास्केलाई विज्ञान–प्रविधि सम्मान, शरच्चन्द्र वस्तीलाई स्तम्भकार सम्मान, तिलकप्रसाद लुइँटेललाई राष्ट्रझङ्कार सम्मान, प्रा. डा. नन्दीश अधिकारीलाई शिक्षक सम्मान र निर्मला श्रेष्ठलाई शोध सम्मान समर्पण गरिएको प्रकाशनले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीद्वारा ‘प्रकाश दाहाल स्मृति चौंथो महिला तथा पुरूष खुला राष्ट्रिय बक्सिङ प्रतियोगिता’ उद्घाटन
-
राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि राज्यबाट पाउने सुविधाबाट वञ्चित हुँदैनन् : गृहमन्त्री लामिछाने
-
राजेन्द्र राईको प्रस्ताव : सिंगो पार्टी पदाधिकारीविहीन बनाऔँ !
-
क्वार्टरफाइनलमा पुग्न दुई महारथी फ्रान्स र बेल्जियमबिच महाभिडन्त
-
ईएमआई तिर्न नसक्दा खोसिएको थियो शाहरुखको कार
-
६० हजार स्वास्थ्य जनशक्ति पदपूर्ति गर्छु : मन्त्री यादव