दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपतिले सोमबार पहिलो बैठक गर्ने
आइतबार, १३ चैत २०७८, २० : ५५
दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति युन सुक—योलले सोमबार पहिलो बैठक बोलाएका छन् ।
राष्ट्रपति कार्यालय ब्लु हाउसमा हुने बैठकमा उनले मुख्य पदाधिकारीहरूलाई बोलाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
उनले ४८.५६ प्रतिशत मत ल्याएर राष्ट्रपतिमा निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऐन महरमाथि ‘बलात्कार’ मुद्दामा अनुसन्धान गर्न अदालतको आदेश
-
एनआरएनएको एकता महाधिवेशन गराउन भन्दै अघि बढे घले, कार्यविधि पारित
-
बढुवा भएका २५ एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
-
भारतमा पुष्पक रेल दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सर्वत्र आलोचनापछि पासाङलाई उपाध्यक्ष बनाउने प्रचण्डको योजना स्थगित
-
अर्शदीप सिंहले रचे इतिहास