दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपतिले सोमबार पहिलो बैठक गर्ने
आइतबार, १३ चैत २०७८, २० : ५५

दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति युन सुक—योलले सोमबार पहिलो बैठक बोलाएका छन् ।
राष्ट्रपति कार्यालय ब्लु हाउसमा हुने बैठकमा उनले मुख्य पदाधिकारीहरूलाई बोलाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
उनले ४८.५६ प्रतिशत मत ल्याएर राष्ट्रपतिमा निर्वाचित भएका थिए ।