बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

सानिमा बैंकले गर्‍यो विभिन्न होटलसँग सम्झौता

आइतबार, १३ चैत २०७८, १९ : २३
आइतबार, १३ चैत २०७८

सानिमा बैंकले र्‍याडिसन होटल, द एभरेष्ट होटल, होटल अकामा र अलफ्ट काठमाडौं ठमेलसँग होटलको सेवाहरुमा छुट दिने सम्झौता गरेको छ । ग्राहकहरुले सानिमाभिसा कार्ड (डेबिड/क्रेडिट) र सानिमा सजिलो इबैंकिङ्ग प्रयोग गरी भुक्तानी गर्दा  र्‍याडिसन होटलमा १०% छुट, द एभरेष्ट होटलमा १५% छुट, होटल अकामामा २०% छुट र अलफ्ट  काठमाडौं ठमेलमा १५% छुटपाउने छन् ।

यी होटलहरूमा प्रदान गरिने विभिन्न सेवाहरुमा छुट उपलब्ध हुने बैंकले जनाएको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप