आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कामना सेवा विकास बैंकको १३४औ शाखा धनगढीमा

आइतबार, १३ चैत २०७८, १८ : २५
आइतबार, १३ चैत २०७८

कामना सेवा विकास बैंकले कैलालीको धनगढी उप–महानगरपालिकास्थित मोतीचोकमा १३४औ शाखा कार्यालय स्थापना गरेको छ । आजैदेखि बैंकले  शो शाखाबाट कारोबार शुभारम्भ गरेको छ ।

बैंकिङ पहुँच नपुगेका ग्रामीण क्षेत्र तथा व्यवसायको सम्भावना रहेका अन्य शहरी क्षेत्रहरुमा समेत शाखा विस्तार गर्दै जाने बैंकको लक्ष अनुरुप शाखा खोलिएको प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप