सुजुकीको नयाँ वर्ष अफर सार्वजनिक, १ लाखसम्म क्यास ब्याक
आइतबार, १३ चैत २०७८, १७ : ३८

सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक आयातकर्ता तथा बिक्रेता भीजी अटोमोबाइल्सले नयाँ वर्षको अवसरमा एक अफर सार्वजनिक गरेको छ । कम्पनीले बाइक तथा स्कुटरको खरिदमा ‘गेट लक्की विद सुजुकी योजना ल्याएको हो ।
चैत १३ देखि वैशाख ३० सम्म लागु हुने यस योजना अन्तर्गत प्रत्येक सुजुकी बाइक तथा स्कुटरको खरिदमा रु १०००० स्योरसट पाउनुका साथै एउटा स्क्याच कुपन उपलब्ध हुनेछ । जसबाट रु १ लाखसम्म क्यासब्याक प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
साथै एक्सचेन्ज र फाइनान्स सुविधा पनि उपलब्ध रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन शाहविरुद्धको रिट हेर्न नभ्याइनेमा
-
आर्मी क्लबको लगातार दोस्रो जित, सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हरायो
-
बजेट निर्माण र बाँडफाँडको अधिकार प्रदेश र स्थानीय तहलाई दिँदा देश बन्दैन : अर्थमन्त्री
-
‘किसिक’ गर्ल श्रीलिलालाई डेट गर्दैछन् कार्तिक आर्यन ?
-
त्रिवि स्ववियु निर्वाचन : चार वटा क्याम्पसमा विद्युतीय मेसिनद्वारा मतदान हुने
-
३२ लाख ६५ हजार नेपाली अझै ‘टुजी’मा, बन्द गर्ने घोषणापछि प्रयोगकर्ता झनै बढ्दै