शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपाको केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा थापा

आइतबार, १३ चैत २०७८, १६ : २२
आइतबार, १३ चैत २०७८

राप्रपाको केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा निरञ्जन थापा चयन भएका छन् । उनलाई अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा चयन गरेका हुन् । 

अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार उनलाई पार्टी कार्यालयमा सल्लाहकार समितिको अध्यक्षमा मनोनयनको पत्र हस्तान्तरण गरे । आजै राप्रपाको विभागीय प्रमुखसँग बैठक पनि बसेको छ । बैठकले चुनाव केन्द्रीत अभियानलाई तिव्रता दिने निर्णय भएको सूचना प्रविधि विभाग प्रमुख रविन चाम्लिङले जानकारी दिए । यस्तै सोमबारदेखि अध्यक्ष लिङ्देनले विभिन्न जिल्लामा चुनाव केन्द्रीत आमसभाहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको पनि उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप