ad
x

१७ तस्बिरमा हेर्नुहोस् एमालेको पहिलो स्थायी कमिटी बैठक

person explore access_timeचैत १३, २०७८ chat_bubble_outline0
फोटो-सुवास श्रेष्ठ

 नेकपा एमालेको प्रथम स्थायी कमिटी बैठक आइतबार बसेको छ । बैठक महाराजगञ्जस्थित रोयल दरवार रेष्ट्रो एण्ड भेन्युमा बसेको हो । 


बैठकको सञ्चालन गर्दै अध्यक्ष केपी शर्मा ओलीले बैठकलाई  चिनियाँ विदेशमन्त्री वाङ यीसँग भएको भेटवार्ताबारे जानकारी गराएका छन् । एमाले स्थायी कमिटीमा ४५ जना सदस्य छन् ।
बैठकका तस्बिरहरु हेर्नुहोस्



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।