अमेरिकाले आणविक सम्झौता गरे पनि इरानका गार्डमाथि प्रतिबन्ध कायमै : राजदूत
आइतबार, १३ चैत २०७८, १४ : ४२
संयुक्त राज्य अमेरिकाले इरानको आणविक कार्यक्रम सीमित गर्ने सम्झौता भए तापनि इरानको रिभोलुसनरी गार्डहरूमाथि प्रतिबन्ध भने कायम राख्ने अमेरिकी विशेष दूत रोबर्ट मालीले बताएका छन् । इरानले रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) लाई अमेरिकी आतङ्कवादी सूचीबाट हटाउने पुनर्जीवित आणविक सम्झौताको हिस्सा भएकोमा जोड दिएको जनाइएको छ।
तर इरानका लागि अमेरिकी राजदूत मालेले कतारको राजधानी दोहामा आइतबार भएको सम्मेलनमा भने, ‘आईआरजीसीलाई अमेरिकी कानून अनुसार प्रतिबन्ध लगाइनेछ र आईआरजीसी प्रतिको हाम्रो धारणा कायम रहनेछ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल सम्बन्धी अमेरिकी प्रतिवेदन: तिब्बती शरणार्थीको अधिकारदेखि न्यायालयमा घुससम्म प्रश्न
-
फेरि ह्वात्तै बढ्यो सुनको मूल्य
-
आईपीएलमा आज : बलियो कोलकातालाई उसैको घरमा पञ्जाबको चुनौती
-
जेठमा ‘नेपाल फेसन फेस्टिभल’ आयोजना हुने
-
सरकार टिकाउने तीन नेताको के छ रणनीति ?
-
ठुलो पर्दामा फर्किन लागेका हुन् गोविन्दा ?