एकीकृत समाजवादीद्वारा केन्द्रीय विभाग र प्रदेश कमिटीलाई पूर्णता (नामावलीसहित)
शुक्रबार, ११ चैत २०७८, १६ : ५३
नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय विभाग र प्रदेश कमिटीलाई पूर्णता दिएको छ । पार्टीको केन्द्रीय सचिवालयका विभिन्न बैठकबाट भएका पार्टीका केन्द्रीय विभागहरु र प्रदेश कमिटीहरु गठनका निर्णयहरुलाई हालै सम्पन्न पार्टी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले अनुमोद गरेको हो ।
एकीकृत समाजवादीले शुक्रबार जारी गरेको विज्ञप्तिमा जिम्मेवारी पाएका नेताहरुलाई उत्साहका साथ कार्यक्षेत्रमा खटिन आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण