बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

माधव नेपालले शनिबार कार्यकर्ता भेलालाई सम्बोधन गर्ने

शुक्रबार, ११ चैत २०७८, १४ : ३४
शुक्रबार, ११ चैत २०७८

नेकपा (एकीकृत समाजवादी)का  अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल  शनिवार गुल्मी जाने भएका छन् । सदरमुकाम तम्घासमा आयोजना हुने जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्न अध्यक्ष नेपाल गुल्मी जाने भएका हुन् । 

सो पार्टीका गुल्मी जिल्ला अध्यक्ष नरेश भण्डारीकाअनुसार नेता नेपालसँगै सहरी विकासमन्त्री रामकुमारी झाँक्री पनि गुल्मी आउने कार्यक्रम तय भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप