निशान म्याग्नाइटको ५० हजार युनिट उत्पादनको माइलस्टोन पूरा

निसान इन्डियाले निशान म्याग्नाइटको ५० हजार युनिट उत्पादनको माइलस्टोन पूरा गरेको छ । कोभिड-१९ को संक्रमण चुनौती र सेमिकन्डकटरको अभावको अवस्थामा पनि कम्पनीले ५० हजार म्याग्नाइट उत्पादन गर्न सफल भएको छ ।
यस अवसरमा निसान मोटर इन्डियाका प्रेसिडेन्ट सिनान ओजकोकले भने, ‘अन्तराष्ट्रिय बजारमा दि मेक अफ इण्डिया मेक फर दि वर्ल्डअनुसार एस्.यू.भी.खास मोडेलको उत्पादन हो र यसले निसानको अन्तराष्ट्रिय बजारमा पुरानोलाई विस्थापना गरी नयाँ उत्पादन उपलब्ध गराउने रणनितिअनुसार बजारमा आउनेछ । बिगबोल्ड , ब्युटीफुल ( ठुलो, बलियो, राम्रो ) एस्.यू.भी.ले भारतका साथै अन्तराष्ट्रिय बजारमा महत्त्वपूर्ण भूमिका खेल्नेछ । हामी हाम्रा ग्राहकहरु,विजिनेस पार्टनरहरु र कर्मचारीहरुलाई भारत र अन्तराष्ट्रिय बजारमा निसान म्याग्नाइटले उल्लेखनीय सफलबनाउन सहयोग गरेकोमा हार्दिक धन्यबाद दिन्छौं ।’
निसान म्याग्नाइटले २०२२ फेब्रुअरीमा ग्लोबल एनक्यापमा ४ स्टार सेफ्टी रेटिङ्ग पाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलको आपूर्ति असहज, फेरि हुन्छ अभाव ?
-
यौन जीवन ध्वस्त पारिदिन सक्छन् यी सात रोगले, सतर्क हुनुहोस्
-
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
-
लहानमा दुई अर्ब लागतमा सुविधासम्पन्न अस्पताल बनाइने
-
विषादी हालेको अङ्गुर खाइरहनु भएको त छैन ? यसरी सफा गर्नुस्
-
कोलेस्ट्रोल घटाउन चाहनुहुन्छ ? बिहान अपनाउनुहोस् यी ५ बानी