शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रहार गर्यो  : दक्षिण कोरिया

बिहीबार, १० चैत २०७८, १६ : १३
बिहीबार, १० चैत २०७८

उत्तर कोरियाले बिहीबार अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल (ICBM) ​ प्रहार गरेको दक्षिण कोरियाका राष्ट्रपति मुन जे-इनले भने  बताएका छन् ।  प्योङयाङले सन् २०१७ यता पहिलो पटक यस्तो शक्तिशाली हतियार प्रक्षेपण गरेको बताइएको हो ।

यो "​अध्यक्ष किम जोङ अनले अन्तरराष्ट्रिय समुदायलाई प्रतिज्ञा गरेको अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपणको निलम्बनको उल्लंघन हो,"  मुनले एक विज्ञप्तिमा उल्लेख गर्नु भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप