शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उत्तर कोरियाद्वारा ‘अज्ञात क्षेप्यास्त्र’ प्रहार

बिहीबार, १० चैत २०७८, १३ : ०३
बिहीबार, १० चैत २०७८

उत्तर कोरियाले बिहीबार एक ‘अज्ञात क्षेप्यास्त्र’ प्रहार गरेको  दक्षिण कोरियाको सेनाले जनाएको छ ।

 आणविक हतियार सम्पन्न राष्ट्र उत्तर कोरियाले गरेको क्षेप्यास्त्र प्रहारको यो पछिल्लो शृङ्खला हो। ‘उत्तर कोरियाले पूर्वतर्फ अज्ञात प्रक्षेपण प्रहार गरेको छ’ संयुक्त सेना प्रमुखले एक विज्ञप्तिमार्फत जनाएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप