शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आज कुन  विदेशी मुद्राको विनिमयदर कति ?

बिहीबार, १० चैत २०७८, ०८ : ५५
बिहीबार, १० चैत २०७८

नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्रबैंकले आजको अमेरिकी डलर एकको खरिददर अधिकतम १२१ रुपैयाँ ७९ पैसा र बिक्रीदर १२२ रुपैयाँ ३९ पैसा कायम गरेको छ ।

युरोपियन युरो आज एकको खरिददर १३४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६८ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ ०८ पैसा र बिक्रीदर १६० रुपैयाँ ८७ पैसा कायम छ ।  

कतारी रियालको एकको खरिददर ३३ रुपैयाँ २५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४१ पैसा छ । जापानी येन आज १० को खरिददर नेपाली ०६ रुपैयाँ १९ पैसा र बिक्रीदर ११ रुपैयाँ २४ पैसा रहेको छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३२ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप