राप्रपाका दुई निर्वाचित केन्द्रीय सदस्य कमल थापातिर लागे

person explore access_timeचैत ९, २०७८ chat_bubble_outline0

राप्रपाका निर्वाचित केन्द्रिय सदस्यद्वय पदम बहादुर तामाङ (संखुवासभा) र मदिना खातुन (लमजुङ) ले राप्रपा परित्याग  गरेका छन् । राप्रपा परित्याग गर्दै तामाङ र खातुनले राप्रपा नेपालमा क्रियाशिल हुने बताएका छन्  । 


पार्टी अध्यक्ष कमल थापाले विधान बमोजिम दुबैलाई केन्द्रिय सदस्यमा मनोनीत गरेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।