बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपाका दुई निर्वाचित केन्द्रीय सदस्य कमल थापातिर लागे

बुधबार, ०९ चैत २०७८, २२ : ०६
बुधबार, ०९ चैत २०७८

राप्रपाका निर्वाचित केन्द्रिय सदस्यद्वय पदम बहादुर तामाङ (संखुवासभा) र मदिना खातुन (लमजुङ) ले राप्रपा परित्याग  गरेका छन् । राप्रपा परित्याग गर्दै तामाङ र खातुनले राप्रपा नेपालमा क्रियाशिल हुने बताएका छन्  । 

पार्टी अध्यक्ष कमल थापाले विधान बमोजिम दुबैलाई केन्द्रिय सदस्यमा मनोनीत गरेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप