बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

दोलखा र पर्वतका प्रमुख जिल्ला अधिकारी फेरिए

बुधबार, ०९ चैत २०७८, २० : ३३
बुधबार, ०९ चैत २०७८

गृह मन्त्रालयले दोलखा र पर्वमा प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । जिल्ला प्रशासन कार्यालय दोलखामा सह–सचिव भोजराज खतिवडालाई सरुवा गरिएको छ । पर्वतमा सहसचिव नारायणप्रसाद सापकोटालाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

दोलखा र पर्वतका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले बताए । पर्वतमा देवी पाण्डे खत्री कार्यरत थिइन् । दोलखामा कार्यरत प्रजिअ टेकराज निरौलाले अवकास पाएसँगै त्यहाँ प्रजिअ पद खाली थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप