शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

संवैधानिक आयोगमा भएका नियुक्ति सम्बन्धी परेको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश

बुधबार, ०९ चैत २०७८, १५ : ००
बुधबार, ०९ चैत २०७८

संवैधानिक आयोगमा भएका नियुक्ति सम्बन्धी परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश गरेको छ । बुधबार बसेको संवैधानिक इजलासले सो आदेश गरेको हो।

तत्कालीन केपी ओली सरकारले विभिन्न आयोग का प्रमुख तथ पदाधिकारी नियुक्त गरेको थियो । उक्त नियुक्ति बदरको माग गर्दै रिट परेको थियो ।

त्यस्तै अधिवक्ताद्वय गणेश रेग्मी र दीपक विक्रम मिश्रको रिट खारेज भएको छ । उनीहरूले प्रधानन्यायाधीशबिना संवैधानिक इजलास गठन हुन नसक्ने भन्दै रिट दायर गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप