इजलास

संवैधानिक आयोगमा भएका नियुक्ति सम्बन्धी परेको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश

person explore access_timeचैत ९, २०७८ chat_bubble_outline0

संवैधानिक आयोगमा भएका नियुक्ति सम्बन्धी परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश गरेको छ । बुधबार बसेको संवैधानिक इजलासले सो आदेश गरेको हो।


तत्कालीन केपी ओली सरकारले विभिन्न आयोग का प्रमुख तथ पदाधिकारी नियुक्त गरेको थियो । उक्त नियुक्ति बदरको माग गर्दै रिट परेको थियो ।



त्यस्तै अधिवक्ताद्वय गणेश रेग्मी र दीपक विक्रम मिश्रको रिट खारेज भएको छ । उनीहरूले प्रधानन्यायाधीशबिना संवैधानिक इजलास गठन हुन नसक्ने भन्दै रिट दायर गरेका थिए ।



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।