सानिमा बैंकको नयाँ शाखा सिराहाको मिर्चैयामा
बुधबार, ०९ चैत २०७८, १६ : ४१
सानिमा बैंकले सिराहाको मिर्चैयामा नयाँ शाखा कार्यालय स्थापना गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन वरिष्ठ कलाकारद्वय मदनकष्ण श्रेष्ठ र हरिवंश आचार्यका साथै र बैंकका प्रमुख कार्यकारी अधिकतम निश्चल राज पाण्डेले संयुक्त रुपमा गरे ।
समुद्घाटन समारोहमा मह जोडीले सिराहाको मिचैयामा सानिमा बैंकको शाखा संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर अघि बढ्न आग्रह गरे । त्यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेले बैंकका ग्राहक तथा सरोकारवालाहरूलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।
सानिमा बैंकको देशभर १२५ कार्यालय र ११४ वटा एटिएम संचालनमा रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणको पत्रले जगदम्बा स्टिल र मारुती सिमेन्टको आईपीओ तत्काल जारी नहुने
-
प्रधानमन्त्रीसमक्ष सूचना आयोगको वार्षिक प्रतिवेदन पेस
-
कलाकार श्रीकृष्णको नयाँ गीत ‘घाँस दाउरा पानी’ सार्वजनिक
-
सरकारी गाडी प्रयोग गरेर उपनिर्वाचनमा मत मागेको भन्दै स्थानीयकाे अवरोध
-
ऐश्वर्याले किन हटाइन् बच्चन थर ?
-
सावेल प्रहार गरी साथीको हत्या गरेको अभियोगमा एकजना पक्राउ