प्याब्सनको पन्ध्रौँ महाधिवेशन बुधबार
मङ्गलबार, ०८ चैत २०७८, २२ : ०२
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको १५औँ राष्ट्रिय महाधिवेशन बुधबार काठमाडौंमा हुँदैछ ।
आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन हुने यस महाधिवेशनमा वर्तमान सहअध्यक्ष डिके ढुङ्गाना भावी अध्यक्षमा निर्विरोध भइसकेका छन् भने अन्य केही पदमा पनि निर्विरोध चयन भएका छन् । प्याब्सनमा २७ पदाधिकारी र ३९ सदस्यसहित ६६ जनाको केन्द्रीय कार्यसमिति हुनेछ । महाधिवेशनमा दुई हजार ३०० प्रतिनिधि हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँको घाँसीकुवा नजिकै पहिरो, पृथ्वी राजमार्ग ठप्प
-
अपडेट : खुर्कोट बजारस्थित सशस्त्रको बेसबाट हतियार सारियो
-
ग्यास चुहिँदै गरेको अवस्थामा बाढीले बगायो बुलेट, च्यासल क्षेत्रमा त्रास
-
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
-
बाढीले खुकोर्ट बसपार्क डुबानमा, बीपी राजमार्ग अवरुद्ध
-
कुलेखानीको २ वटा ढोका खोलियो